२०८२ पौष १७ गते
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालयको अर्धवार्षिक परीक्षा २०८२ को नतिजा प्रकाशित गरिएको छ। २०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालित अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशनका साथ साथै आजै विद्यार्थीहरुले 'फुड फेस्टिवल' को समेत आयोजना गरेका छन्। कक्षा ६ देखि कक्षा १२ सम्ममा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक कक्षाबाट दुई दुईवटा समूहमा स्टलहरु साखीआफै सामग्री तयार गरी विक्री वितरण गरेका छन्। प्रतिस्पर्धात्मक रुपमा आयोजना गरिएको यस फुड फेस्टीवलमा प्रथम, द्वितीय र तृतीय हुने समूहका विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत समेत गरेको छ। २०८२ पौष १७ गतेका दिन विद्यालय परिसरमा देखिएका विद्यार्थी अभिभावकहरुका केही फाटोहरु यहाँ पोस्ट गरिएका छन्।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)