Logo

Logo

School Info

श्री सिद्धनाथ माध्यमिक विद्यालय

धनगढी उपमहानगरपालिका वडा नं.-१२, सिद्धार्थनगर, कैलाली
स्थापित-२०४७
(सामुदायिक विद्यालय)

Flag

Flag

सूचना अपडेटः

फोटो सलाइडः

Slide 1

विद्यालय भवनः

विद्यालय स्थापित-२०४७ः

Slide 2

शिक्षक समूहः

वार्षिक उत्सव २०८२ को फोटो सामग्रीः

Slide 3

खेलकुद सप्ताह २०८२ः

विद्यार्थीहरु भलिबल खेल्दैः

Slide 4

अन्तर्क्रिया कार्यक्रम २०८२ः

शिक्षक, विद्यार्थी तथा अभिभावकहरुः

Slide 5

शैक्षिक सामग्री वितरणः २०८२ः

धनगढी उपमहानगरपालिकाको सहयोगः

Slide 6

वार्षिक उतसव २०८२ः

प्रमूख अतिथिको साथमा शिक्षकहरुः

Slide 7

वार्षिक उत्सव २०८२ः

शिक्षकलाई सम्मानित गरिदैः

Slide 8

वार्षिक उत्सव २०८२ः

प्रमुख अतिथि सहित अन्य अतिथिहरूः

Slide 9

वार्षिक उत्सव २०८२ः

प्र.अ. सहित अन्य विद्यालयका प्र.अ.हरुः

Slide 10

वार्षिक उत्सव २०८२ः

पूर्व विद्यालय कर्मचारी सम्मानितः

शिक्षक प्रतिनिधिको चयन || Selection of Teacher Representatives

२०८२ पौष २५ गते
आज बसेको यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरको शिक्षकहरुको बैठकले शिक्षक प्रतिनिधिको चयन गरेको छ। यहि २०८२ पौष २० गते विद्यालयको नयाँ व्यवस्थापन समितिका सदस्यहरुको चयनका लागि आह्वान गरिएको अभिभावक भेलाले धनगढी उपमहानगरपालिकाको शिक्षा ऐन २०८१ को दफा २४ को उपदफा १ को (ख) बमोजिम एक जना महिला सहित चारजना वि.व्य.स. सदस्यहरुको चयन गरिसके पश्चात नयाँ विद्यालय व्यवस्थापन समिति चयनको सुरुवात भएको छ। यस क्रममा सोही दफाको उपदफा १ को खण्ड (घ) बमोजिम विद्यालयका कार्यरत शिक्षक वा कर्मचारीहरुले आफूहरुमध्येबाट निर्णयगरी पठाएको एक जना वि.व्य.स.को सदस्य हुने व्यवस्था भए अनुरुप यस विद्यालयका शिक्षक श्री टंक प्रसाद जोशीलाई वि.व्य.स. को सदस्य पदमा शिक्षकहरुको प्रतिनिधित्त्व हुने गरी पठाउने निर्णय आजको शिक्षक बैठकले सर्वसम्मतिबाट गरेको छ।






विद्यालयको नेतृत्त्व-समूह

वि.व्य.स.अध्यक्ष

chairperson

शेर बहादुर महरा

वि.व्य.स.अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

शि.अ.संघ अध्यक्ष

principal

हर्कमती चन्द

शि.अ.संघ अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

प्रधानाध्यापक

vice principal

श्री प्रेम बहादुर शाही

प्रधानाध्यापक
+९७७-९८४८४२१८५५
siddhanath9848@gmail.com