Logo

Logo

School Info

श्री सिद्धनाथ माध्यमिक विद्यालय

धनगढी उपमहानगरपालिका वडा नं.-१२, सिद्धार्थनगर, कैलाली
स्थापित-२०४७
(सामुदायिक विद्यालय)

Flag

Flag

सूचना अपडेटः

फोटो स्लाइडः

Slide 1

विद्यालय भवनः

विद्यालय स्थापित-२०४७ः

Slide 2

विद्यालय पुरस्कृत २०८२ः

ध.उ.न.पा.का प्रमुखद्वारा पुरस्कार हस्तान्तरण गरिदैंः

Slide 3

पुरस्कारको प्रमाण-पत्रः

प्रमाण-पत्र सहित प्र.अ. घनगढीका नगर प्रमुखसंगः

Slide 4

शिक्षक समूहः

वार्षिक उत्सव २०८२ को फोटो सामग्रीः

Slide 5

खेलकुद सप्ताह २०८२ः

विद्यार्थीहरु भलिबल खेल्दैः

Slide 6

अन्तर्क्रिया कार्यक्रम २०८२ः

शिक्षक, विद्यार्थी तथा अभिभावकहरुः

Slide 7

शैक्षिक सामग्री वितरणः २०८२ः

धनगढी उपमहानगरपालिकाको सहयोगः

Slide 8

वार्षिक उतसव २०८२ः

प्रमूख अतिथिको साथमा शिक्षकहरुः

Slide 9

वार्षिक उत्सव २०८२ः

शिक्षकलाई सम्मानित गरिदैः

Slide 10

वार्षिक उत्सव २०८२ः

प्रमुख अतिथि सहित अन्य अतिथिहरूः

Slide 11

वार्षिक उत्सव २०८२ः

प्र.अ. सहित अन्य विद्यालयका प्र.अ.हरुः

Slide 12

वार्षिक उत्सव २०८२ः

पूर्व विद्यालय कर्मचारी सम्मानितः

Slide 13

विदाई कार्यक्रमः

विद्यार्थीहरूः

Slide 14

विदाई कार्यक्रम-२०८२ः

विदाई कार्यक्रममा उपस्थित शिक्षकहरू सहितः

Slide 15

विदाई कार्यक्रम २०८२ः

कक्षा-१२ को विदाई कार्यक्रममा उपस्थित विद्यार्थीहरूः

Slide 16

विदाई कार्यक्रम २०८२ः

कक्षा-१२ को विदाई कार्यक्रममा उपस्थित विद्यार्थीहरूः

वार्षिक उत्सव २०८२ || Annual Functions

२०८२ फगुन ४ गते
श्री सिद्धनाथ माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ आज एक भव्य कार्यक्रमको आयोजना गरि धुमधामका साथ मनाएको छ। विहान १०ः३० बजेबाट सञ्चालन गरिएको वार्षिकोत्सव कार्यक्रम साँझ ५ः०० बजे समापन गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा धनगढी १२ नं. वडाका वडा अध्यक्ष श्री शेर बहादुर महराको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उप-‍प्रमुख श्री कन्दकला रानाज्यू रहनु भएको थियो भने कार्यक्रममा स्थानीय अभिभावक, समाजसेवी, शिक्षाप्रेमी लगायत छिमेकी विद्यालयका प्रधानाध्यापकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यालयका शिक्षक श्री टंक प्रसाद जोशीज्यूले उद्घोषकको भूमिका निर्वाह गर्दै कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा विद्यालयका प्रधानाध्यपक श्री प्रेम बहादुर शाहीज्यूले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम सञ्चालन भइरहँदा विद्यार्थीहरुले समेत आ-आफ्ना रमाइला प्रस्तुतीहरु प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जित गरेका थिए।

कार्यक्रम सञ्चालन भइरहँदा विद्यालयले यस वर्षको वार्षिकोत्सवमा सम्मानित गरिने सूचीमा परेको महानुभावहरुलाई दोसल्ला सहित सम्मान-पत्र प्रदान गरी सम्मानित गरेको छ। यस वर्षको वार्षिकोत्सवमा विद्यालयले निम्न महानुभावहरुलाई सम्मानित गरेको छ।
१- श्री लोकेन्द्र बहादुर सिंह (पूर्व शिक्षक)
२- श्री खेमा वि.क. (शिक्षक)
३- श्री किसनदेव उपध्याय (पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष)
४- श्री प्रमानन्द जोशी (पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष)
५- श्री हर्कमति सिंह (पूर्व कार्यालय सहयोगी)
६- श्री गंगा रोकाया (अभिभावक)
७- श्री डण्डी राज जोशी (अभिभावक)
८- श्री पान्तु देवी ल्वार (अभिभावक)
९- श्री बाल कुमारी पौडेल (धामी) (अभिभावक)
 कार्यक्रम सञ्चालन भइरहेको समयमा लिइएका केही फोटो क्लिपसहरु यहँ पोस्ट गरिएका छन्।
 





























विद्यालयको नेतृत्त्व-समूह

वि.व्य.स.अध्यक्ष

chairperson

शेर बहादुर महरा

वि.व्य.स.अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

शि.अ.संघ अध्यक्ष

principal

हर्कमती चन्द

शि.अ.संघ अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

प्रधानाध्यापक

vice principal

श्री प्रेम बहादुर शाही

प्रधानाध्यापक
+९७७-९८४८४२१८५५
siddhanath9848@gmail.com