Logo

Logo

School Info

श्री सिद्धनाथ माध्यमिक विद्यालय

धनगढी उपमहानगरपालिका वडा नं.-१२, सिद्धार्थनगर, कैलाली
स्थापित-२०४७
(सामुदायिक विद्यालय)

Flag

Flag

सूचना अपडेटः

फोटो स्लाइडः

Slide 1

विद्यालय भवनः

विद्यालय स्थापित-२०४७ः

Slide 2

विद्यालय पुरस्कृत २०८२ः

ध.उ.न.पा.का प्रमुखद्वारा पुरस्कार हस्तान्तरण गरिदैंः

Slide 3

पुरस्कारको प्रमाण-पत्रः

प्रमाण-पत्र सहित प्र.अ. घनगढीका नगर प्रमुखसंगः

Slide 4

शिक्षक समूहः

वार्षिक उत्सव २०८२ को फोटो सामग्रीः

Slide 5

खेलकुद सप्ताह २०८२ः

विद्यार्थीहरु भलिबल खेल्दैः

Slide 6

अन्तर्क्रिया कार्यक्रम २०८२ः

शिक्षक, विद्यार्थी तथा अभिभावकहरुः

Slide 7

शैक्षिक सामग्री वितरणः २०८२ः

धनगढी उपमहानगरपालिकाको सहयोगः

Slide 8

वार्षिक उतसव २०८२ः

प्रमूख अतिथिको साथमा शिक्षकहरुः

Slide 9

वार्षिक उत्सव २०८२ः

शिक्षकलाई सम्मानित गरिदैः

Slide 10

वार्षिक उत्सव २०८२ः

प्रमुख अतिथि सहित अन्य अतिथिहरूः

Slide 11

वार्षिक उत्सव २०८२ः

प्र.अ. सहित अन्य विद्यालयका प्र.अ.हरुः

Slide 12

वार्षिक उत्सव २०८२ः

पूर्व विद्यालय कर्मचारी सम्मानितः

Slide 13

विदाई कार्यक्रमः

विद्यार्थीहरूः

Slide 14

विदाई कार्यक्रम-२०८२ः

विदाई कार्यक्रममा उपस्थित शिक्षकहरू सहितः

Slide 15

विदाई कार्यक्रम २०८२ः

कक्षा-१२ को विदाई कार्यक्रममा उपस्थित विद्यार्थीहरूः

Slide 16

विदाई कार्यक्रम २०८२ः

कक्षा-१२ को विदाई कार्यक्रममा उपस्थित विद्यार्थीहरूः

अन्तर्क्रिया कार्यक्रम २०८२ चैत्र || Interaction Program 2082 Chaitra

२०८२ चैत्र २९ गते

आज धनगढी उपमहानगरपालिका वडा नं. १२ द्वारा श्री दुर्गा आधारभूत विद्यालयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ। आगामी २०८३ को वडास्तरीय बजेट निर्माणको पूर्व तयारीका रुपमा आयोजित यस कार्यक्रममा वडामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुकको समेत उपस्थिति रहेको थियो। यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, बालक्लब, बाल सञ्जाल लगायतका प्रतिनिधिहरुले सम्बद्ध संस्थामा सामना गर्नु परिरहेका विद्यमान समस्या र समाधानका उपायहरुमा गहन छलफल गरेका थिए। कार्यक्रम संचालन हुँदै गर्दा लिएइका केहि प्रतिनिधिमूलक तस्विरहरु।









विद्यालयको नेतृत्त्व-समूह

वि.व्य.स.अध्यक्ष

chairperson

शेर बहादुर महरा

वि.व्य.स.अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

शि.अ.संघ अध्यक्ष

principal

हर्कमती चन्द

शि.अ.संघ अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

प्रधानाध्यापक

vice principal

श्री प्रेम बहादुर शाही

प्रधानाध्यापक
+९७७-९८४८४२१८५५
siddhanath9848@gmail.com