२०८३ बैशाख २८ गते
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालयको नेपाल स्थित भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माणाधिन तीन तले विद्यालय भवनको शिलान्यास विद्यालयमा एक कार्यक्रमको आयोजना गरि गरिएको छ। विद्यालय भवनको शिलान्यास नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव श्री नारायण सिंहज्यूको प्रमूख आतिथ्यमा धनगढी उपमहानगरपालिकाद्वारा आयोजित कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि प्रथम सचिव श्री नारायण सिंहज्यूले गर्नु भएको हो। कार्यक्रममा धनगढी उपमहानगरपालिका कर्मचारी, स्थानीय अभिभावक, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत सम्बद्ध पक्षहरुको उल्लेकनीय सहभागिता रहेको थियो।
कार्यक्रम हुँदै गर्दा लिइएका केही फोटो क्लिपहरु यहाँ पोस्ट गरिइका छन्।
कार्यक्रम हुँदै गर्दा लिइएका केही फोटो क्लिपहरु यहाँ पोस्ट गरिइका छन्।
.jpeg)
.png)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.png)
.jpeg)
.png)
.jpeg)
.png)
.jpeg)
.png)
.jpeg)