२०८३ बैशाख ०९ गते।
आज शैक्षिक सत्र २०८३ का लागि विद्यार्थीहरुलाई नयाँ पाठ्यपुस्तक वितरण गरिएको छ। पाठ्यपुस्तक वितरण कार्यक्रम विद्यालय व्य.स. का प्रतिनिधि, जनप्रतिनिधि, शि.अ.संघका प्रतिनिधि शिक्षक विद्यार्थी अभिभावकहरुको उपस्थितिमा गरिएको हो।
पाठ्यपुस्तक वितरण हुदैगर्दा लिइएका केही फोटोक्लिप्सहरु यहाँ पोष्ट गरिएका छन्।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)