२०८३ जेठ २६ गते,
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालयले विद्यार्थीहरुको नियमितता, पठन-पाठन, गृहकार्यमा नियमितता विषयमा अन्तर्क्रियात्म छलफल गर्ने उद्देश्यका साथ नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई आमन्त्रण गरेको छ। वि.व्य.स. अध्यक्ष श्री शेर बहादुर महरा, शिक्षक अभिभावक संघका पदाधिकारी लगाएत अभिभावकको ठुलो उपस्थिति रहेको थियो। अभिभावक, शिक्षक, प्र.अ. तथा उपस्थित सबैले विद्यालय र अभिभावकको संयुक्त प्रयासबाट विद्यार्थीहरुको नियमितता, गृहकार्य तथा सिकाइ उपलब्धिमा सूधार गर्दै जानु पर्ने विषयमा जोड दिइएका थिए।
आजै विद्यालयले छात्रवृत्ति समेत वितरण गरेको छ। अभिभावकहरुको उपस्थिमा वि.व्य.स. अध्यक्ष श्री शेर बहादुर महराज्यूबाट छात्रवृत्ति वितरण कार्यको सुरुवात गरिएको थियो।
आजै विद्यालयले छात्रवृत्ति समेत वितरण गरेको छ। अभिभावकहरुको उपस्थिमा वि.व्य.स. अध्यक्ष श्री शेर बहादुर महराज्यूबाट छात्रवृत्ति वितरण कार्यको सुरुवात गरिएको थियो।