२०८३ जेठ २१ गते,
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालयले विद्यार्थीहरुको नियमितता, पठन-पाठन, गृहकार्यमा नियमितता विषयमा अन्तर्क्रियात्म छलफल गर्ने उद्देश्यका साथ कक्षा ४ देखि ७ सम्म र कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई आमन्त्रण गरेको छ। शिक्षक अभिभावक संघका पदाधिकारी लगाएत अभिभावकको ठुलो उपस्थिति रहेको थियो। अभिभावक, शिक्षक, प्र.अ. तथा उपस्थित सबैले विद्यालय र अभिभावकको संयुक्त प्रयासबाट विद्यार्थीहरुको नियमितता, गृहकार्य तथा सिकाइ उपलब्धिमा सूधार गर्दै जानु पर्ने विषयमा जोड दिइएका थिए।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)