२०८३ असाढ ५ गते
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा शुक्रवासरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कविता वाचन प्रतियोगिताको आयोजना गरिएको थियो। कक्षा १-३, ४-५ र ६-१२ को समूहमा आयोजित यस कविता प्रतियोगितामा विद्यार्थीहरुविच कडा प्रतिस्पर्धा भएको थियो। विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा विद्यार्थीहरुले आ-आफ्ना रचनाहरु वढो उत्साहपूर्वक वाचन गरेको थिए। कारयक्रम संचालन हुँदैगर्दा लिइएका केही तस्विरहरु यहाँ पोस्ट गरिएका छन्।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)