२०८३ असाढ १ गते
आज विद्यर्थीहरुलाई प्रार्थना सभामा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको छ। २०८३ जेठ २९ गते शुक्रवारीय अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत विद्यालयमा आयोजित वक्तृत्वकला कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गिएको हो। विद्यालयमा आयोजित यस प्रकारका कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई यसरी नै पुर्सकार वितरण गरी विद्यार्थीको हौसला वढाइने कार्य विद्यालयमा नियमित हुने गरेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)