भाद्र ३१, २०८३
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यालयका विभिन्न कक्षाका मोनिटरहरू, बालक्लब, ईकोक्लब, सरसफाई समिति, रेडक्रस लगाएतका संयोजक, उप-सओयोजकहरूसंग संयुक्त बैठकको आयोजना गरिएको छ। बैठकमा विद्यालयका प्रधानाध्याकप श्री प्रेम बहादुर शाहीले विद्यार्थीहरूले प्रस्तुत गरेका महिनाभरी गरे भएका कार्यक्रमको प्रतिवेदनको अवलोकन गर्नु भएको थियो। साथै प्र.अ.ले विद्यार्थीहरूको हौसला बढाउदै विद्यार्थीहरूले गरेका कार्यक्रमको प्रसंशा गर्दै विद्यालय प्रशासनका तर्फबाट विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्ने कुरामा जोड दिँदै, विद्यार्थीहरूलाई आगामी महिनाको कार्ययोजना तयार गर्न समेत विद्यार्थीहरूलाई निर्देशन गर्नु भएको थियो।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)