३१ भाद्र २०८३
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ। गत शुक्रबारका दिन आयोजित निवन्ध प्रतियोगितामा प्रथम, द्वितीय, र त्रृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो। तहगत र समूहगतरूपमा आयोजित प्रतियोगितामा कक्षा ४-५, ६-८ र ९-१२ का विद्यार्थीहरू तीन समूहमा बिभाजन गरि प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा सहभागि विद्यार्थीहरूको आजै उक्त कार्यक्रमा नतिजा घोषण गरि पुरस्कार वितरण गरिएको हो।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)