Logo

Logo

School Info

श्री सिद्धनाथ माध्यमिक विद्यालय

धनगढी उपमहानगरपालिका वडा नं.-१२, सिद्धार्थनगर, कैलाली
स्थापित-२०४७
(सामुदायिक विद्यालय)

Flag

Flag

सूचना अपडेटः

फोटो सलाइडः

Slide 1

विद्यालय भवनः

विद्यालय स्थापित-२०४७ः

Slide 2

शिक्षक समूहः

वार्षिक उत्सव २०८२ को फोटो सामग्रीः

Slide 3

खेलकुद सप्ताह २०८२ः

विद्यार्थीहरु भलिबल खेल्दैः

Slide 4

अन्तर्क्रिया कार्यक्रम २०८२ः

शिक्षक, विद्यार्थी तथा अभिभावकहरुः

Slide 5

शैक्षिक सामग्री वितरणः २०८२ः

धनगढी उपमहानगरपालिकाको सहयोगः

Slide 6

वार्षिक उतसव २०८२ः

प्रमूख अतिथिको साथमा शिक्षकहरुः

Slide 7

वार्षिक उत्सव २०८२ः

शिक्षकलाई सम्मानित गरिदैः

Slide 8

वार्षिक उत्सव २०८२ः

प्रमुख अतिथि सहित अन्य अतिथिहरूः

Slide 9

वार्षिक उत्सव २०८२ः

प्र.अ. सहित अन्य विद्यालयका प्र.अ.हरुः

Slide 10

वार्षिक उत्सव २०८२ः

पूर्व विद्यालय कर्मचारी सम्मानितः

Open for Old Students of Class 11th & 12th to Fill the Exam Form | कक्षा ११ र १२ का पुराना विद्यार्थीहरुको लागि परीक्षा फाराम भर्न खुल्ला

पुरानो ग्रेडिङ प्रणाली अनुसार कक्षा ११ र १२ को परीक्षामा समावेश भएका, रजिष्ट्रेशन नम्बरको सुरुका दुई अंक ५६ देखि ७७ सम्म रहेका कक्षा १२ का विद्यार्थी र सोही परीक्षा प्रणाली अनुसार रजिष्ट्रेशन नम्बरको सुरुका दुई अंक ५६ देखि ७६ सम्म रहेका कक्षा ११ का विद्यार्थीहरु मध्य कुनै विषयमा अनुत्तीर्ण, अनुपस्थित वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुका लागि अन्तिम एक पटक ग्रेडवृद्धि परीक्षामा सामावेश हुन पाउने व्यवस्था गरिएकोले सम्वन्धित परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुले २०८१ मंसिर २७ गते भित्र सम्बन्धित विद्यालय मार्फत बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी परीक्षामा समावेश हुन सकिने छ ।



विद्यालयको नेतृत्त्व-समूह

वि.व्य.स.अध्यक्ष

chairperson

शेर बहादुर महरा

वि.व्य.स.अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

शि.अ.संघ अध्यक्ष

principal

हर्कमती चन्द

शि.अ.संघ अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

प्रधानाध्यापक

vice principal

श्री प्रेम बहादुर शाही

प्रधानाध्यापक
+९७७-९८४८४२१८५५
siddhanath9848@gmail.com