धनगढी उपमहानगरपालिकाको दशौं स्थापना दिवस २०८१ को अवसरमा श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरका शिक्षक श्री दिपेश्वरी बम उत्कृष्ट शिक्षक र  कर्यालय सहयोगी श्री लक्षी कोली उत्कृष्ट कार्यालय सहयोगीका रुपमा छनौट भई जनही नगद रू ५०,०००/- बाट पुरस्कृत एवं सम्मानित हुदै गरेको तथा  सोही अवसरमा विद्यालयले समेत सम्मान गर्दै गरेको समयका केही क्लिप्सहरू ।