धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक सत्र २०८१ मा घोषित पाँचवटा नमूना विद्यालयहरूमध्यको एक नमूना विद्यालय श्री सिद्धनाथ माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ को दोस्रो त्रैमासिक परीक्षा २०८१ भाद्र ३० गते देखि सञ्चालन हुदै गरेको केही फोटो क्लिप्सहरू ।