२०८१ आश्विन ८ गते "Save The Children" र "YARD" नामक संस्थाको संयुक्त साझेदारीमा श्री सिद्धनाथ माध्यमिक विद्यालयको बालक्लवका विद्यार्थीहरुको सक्रियतामा कविता प्रतियोगिताको आयोजनागरी प्रतियोगितामा प्रथम, द्वीतीय र त्रृतीयस्थान हासिल गर्ने विद्यार्थिहरुलाई  उक्त संस्थाद्वारा पुरस्कार वितरण गरिदै ।