श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरले शैक्षिक सत्र २०८१ को दोस्रो त्रैमासिक परीक्षा २०८१ भाद्र ३० गते देखि आश्विन ६ गते सम्म सञ्चालन गरी २०८१ आश्विन १६ गतेका दिन अभिभावकहरूको समुपस्थितिमा एककार्यक्रमको आयोजना गरी परीक्षाफल प्रकाशित गरेको छ ।