यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरका बाल क्लवका विद्यार्थी भाइबहिनीहरू आज २०८१ आश्विन  १८ गते देखि "सेभ द चिल्ड्रेन" र "यार्ड" नामक संस्थाको साझेदारी र सहयोगमा धनगढी चौराह स्थित Hotel Jiyan Hospitality Pvt. Ltd. मा सञ्चालित दुइदिने तालिम गोष्टीमा समावेश भइ तालिम लिदै गरेका केही फोटो क्लिप्सहरू ।