"सेभ द चिल्ड्रेन र यार्ड नेपाल" को संयुक्त साझेदारीमा श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरका बाल क्लवका विद्यार्थी भाइबहिनीहरुका लागि 'बाल अधिकार, बाल सहभागिता तथा बालव्यवस्थापन सम्वन्धमा 'होटेल जियान होस्पिट्यालिटि प्रालि' धनगढी चौराहमा आश्विन १८ र १९ गते आयोजना गरिएको दुई दिने तालिम समाप्त भएको छ । तालिममा फोकल शिक्षकको रुपमा प्रेमराज भट्ट र बागरश्वरी विनाडी उपस्थित रहनु भएको थियो ।