आज २०८१ कार्तिक ४ गते, सेभ द चिल्ड्रेनको सहयोग र यार्डको सहजीकरणमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत श्री सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरू लागु पदार्थ दुर्व्यसनका असर सम्बन्धित जनचेतना मुलक सडक नाटक समुदायमा गई प्रदर्शन गर्दै गरेका केही फोटो क्लिप्सहरू ।