आज २०८१ कार्तिक १२ गते "सेभ द चिल्ड्रेन" को सहयोग, "यार्ड" को सहजिकरण तथा श्री सिद्धनाथ मा.वि. धनगढी-१२, सिद्धार्थनगर, बाल क्लवको सहभागितामा "बाल विकास भविष्यको आधार" विषयमा विद्यालयमा कविता प्रतियोगिताको आयोजना गरि प्रथम, द्वितीय, तृतीय र सान्तोना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिदै ।

प्रथम स्थान हासिल गर्ने विद्यार्थी‍- कमल शाही, कक्षा-११

द्वितीय स्थान हासिल गर्ने विद्यार्थी‍- अमृता नेपाली, कक्षा-९

तृतीय स्थान हासिल गर्ने विद्यार्थी‍- अस्मिता साउद, कक्षा-१२

सान्तोना स्थान हासिल गर्ने विद्यार्थी‍- नित्या जोशी, कक्षा-९