आज २०८१ कार्तिक ९ गते शुक्रवारका दिन शुक्रवारीय अतिरिक्त क्रियाकलाप कार्यक्रम अनुसार विद्यार्थीहरू विद्यालय परिसरमा विद्यार्थीहरुले आफै फुल लगाई तयार गरेको फुलबारीको बगैचामा सरसफाई कार्य गर्नमा व्यस्त । विद्यार्थीहरुको परिश्रमले हाल विद्यालयको फुलबारीमा फुलहरु ढकमक्क फुलेका देखिन्छन ्। फुलका विरुवा उपलब्ध गराई विद्यालयमा फुलबारी बगैचा निर्माण गर्नमा सहयोग गर्ने धनगढी उपमहानगरपालिकालाई धन्यबाद ।