आज २०८१ कार्तिक १४ गते दिपावलीको अवसरमा विद्यालयमा विदा हुने अन्तिम दिन यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुबिच "देउसी भैलो प्रतियोगिता" कार्यक्रमको आयोजना गरि प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कक्षाका विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी समूहहरु क्रमश रू १०००/-, ५००/- र ३००/- बाट पुरस्कृत भएका छन् । विद्यार्थीहरु दिपावलीको पूर्वसन्ध्यामा विद्यालयमा देउसी भैलो खेलि रमाउने अवसर पाउँदा खुसि भएका देखिन्छन् ।












Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links