प्रेमराज भट्ट, २०८१ फाल्गुन ११ गते, आइतबार
धनगढी उपमहानगरपालिकाद्वारा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि साविकको नगर प्रमुख शैक्षिक कोषमा विभिन्न वित्तीय एवं गैर वित्तीय संघसंस्था तथा व्यक्तिहरूद्वारा गरिएको सहयोगको रकमद्वारा उपमहानगरपालिका अन्तर्गत नमुना विद्यालय निर्माणका लागि कार्य भइरहेको ग्रामीण क्षेत्रको विद्यालय धनगढी- १२ सिद्धार्थनगरमा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालयका छात्राहरूलाई सहयोगी संस्थाहरूद्वारा विद्यालय पोशाक अन्तर्गत सर्ट, पाइन्ट, सुइटर, ट्रयाक सुट, टिसर्ट, दुई जोर कालो र सेतो जुता, दुई जोर नीलो र सेतो मोजा र झोला लगायतका सामग्री धनगढी उपनहानगरपालिकाका प्रमुख तथा उप-प्रमुख श्री गोपाक हमालज्यू र कन्दकला रानाज्यूको समुपस्थितिमा विद्यालयमा आयोजित एक कार्यक्रममा निःशुल्क हस्तान्तरण गरिएको छ। कार्यक्रममा धनगढी उपमहानगरपालिकाका कार्यकारी प्रमुख श्री नरेन्द्र बहादुर खाती लगायत शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख श्री घुम्मन सिं बडायक सहित श्री जयराज जोशी, श्री केशव खत्री, श्री गणेश भट्ट, श्री कृष्ण सिं पेला र श्री हेमराज जोशीज्यू समेतको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन हुँदै गर्दा लिइएका केही फोटो ल्किपहरू यहाँ पोस्ट गरिएका छन्।

Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links