शिक्षा ऐन जारी गराउने माग सहित सरकारलाई दवाव सिर्जना गर्ने उद्देश्यका साथ नेपाल शिक्षक महासंघ द्वारा २०८१/१२/२५ गतेबाट देशव्यापि रुपमा घोषित आम शैक्षिक आन्दोलनका कारण स्थगित विद्यालय स्तरीय शैक्षिक कार्यक्रमहरु २०८२/०१/१७ गते नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिच भएको नौ बुँदे सहमति पश्चात आन्दोलनका घोषित सम्पूर्ण कार्यक्रमहरू फिर्ता गरि विद्यालयका शैक्षिक कार्यक्रमहरु २०८२/०१/१९ गतेबाट सचारू रुपमा संचालन गरिएका छन्। २०८२ बैशाख १८ गते।