२०८२ असाढ ६ गते, आज श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी १२, सिद्धार्थनगरले बार्षिक कार्यतालिका अनुसार शुक्रबासरीय कार्यक्रम अन्तर्गत कविता वाचन प्रतियोगिताको आयोजना गरेको छ। विभिन्न कक्षाका प्रतियोगितमा सहभागी विद्यार्थी भाइबहिनीहरुले आ-आफूले रचना गरेका कविताहरु लयात्मक स्वरमा वाचन गरेका छन्। कविता वाचन प्रतियोगिता संचालनमा शिक्षकहरु टंक प्रसाद जोशी, जनकराज अवस्थी, विमला भण्डारी र तेजराज भट्ट महत्वपूर्ण भमिकामा रहनु भएको थियो भने अन्य शिक्षक साथीहरूले सहयोगिको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा निर्णायक मण्डलको निर्णय प्रतिवेदन अनुसार कक्षा १० कि छात्रा अमृता नेपालीले प्रथम स्थान हासिल गरेकी छन्।

.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links