२०८२ जेठ ३० गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा शुक्रबासरीय कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको हिज्जे प्रतियोगिताको आयोजना गरिएको छ। अत्यधिक गर्मिका कारण विद्यालय भवनको माथिल्लो तलाको बरण्डामा आयोजना गरिएको यस हिज्जे प्रतियोगितामा बसाइमा केही असहजता भएता पनि विद्यार्थीहरुले उत्साहपूर्वक कार्यक्रममा भाग लिएका छन्। कार्यक्रमको संचालनमा शिक्षकहरु टंक प्रसाद जोशी, जनक राज अवस्थी तथा ठेकराज जोशीले महत्वपूर्ण भूमिका निर्बाह गर्नुभएको थियो। कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने समूहका विद्यार्थीहरुलाई असाढ १ गते प्राथना सभामा विद्यालयका प्र.अ. प्रेम बहादुर शाहीज्यूले पुरस्कार वितरण गर्नु भएको छ।



.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links