आज २०८२ आसाढ ५ गते 'सिद्धनाथ मा.वि. इको क्लब' का संयोजक शिक्षक श्री टंक प्रसाद जोशीज्यूको आह्वानमा यस श्री सिद्धनाथ माध्यमिक विद्यालयको 'इको क्लब' सम्बद्ध शिक्षक तथा विद्यार्थीहरुको बैठक बसेको छ। विद्यालय सरसफाई लगाएत विद्यालयको हरियाली वातावरणको सम्बर्धन र संरक्षणका सम्वन्धमा विद्यार्थीहरुले छलफल गर्दै आगामी कार्यक्रम तथा रणनीति तय गरेका छन्। विद्यालयका प्र.अ. प्रेम बहादुर शाहीको समेत उपस्थिती रहेको यस मिटिङमा संयोजक शिक्षक टंक प्रसाद जोशीले विद्यार्थीहरुको भावि कार्यक्रम र रणनिती तय गर्ने कार्यमा सहजता प्रदान गरेका छन्।

.jpg)
.jpg)
.jpg)
.jpg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links