२०८२ असाढ १३ गते शुक्रबार,
यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरमा अध्ययनरत विद्यार्थीहरुका लागि धनगढी उपमहानगरपालिका कार्यालयको सहयोगमा UNDP, UNICEF, UN WOMEN, HANDICAP INTERNATIONAL जस्ता संस्थाको साझेदारीमा विद्यालय स्तरीय कृत्रिम घटना अभयास कार्यक्रमको आयोजान गरिएको छ। २०८२ असाढ १३ गते शुक्रबारका दिन बिहान ८.०० बजे देखि १०.०० बजेसम्म संचालित कार्यक्रममा सम्बद्ध संस्थाका प्रतिनिधिहरु र धनगढी उपमहानगरपालिकाका नगर प्रहरीहरुले विपद् र त्यसबाट बच्ने उपायहरुकाबारेमा डेमो सहित प्रदर्शनी गरेका छन् । आगलागी र त्यसको उचीत व्यवस्थापन, भुकम्पीय विपद् न्युनिकरण जस्ता विषयमा ड्रिल गरी विद्यार्थीमाझ प्रस्तुत गरेका छन्। उपस्थित विद्यार्थीहरूलाई नै परिचालन गरि ड्रिल गर्दै गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम संचालन हुँदै गर्दा क्लिक गरिएका केही फोटोहरू समेत याहाँ पोष्ट गरिएका छन्।

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links