२०८२ पौष २० गते
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२ सिद्धार्थनगरमा अभिभावक भेला आह्वान गरिएको छ। विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भई सकेका कारण मिति २०८२ पौष ११ गते वसेको वि.व्य.स. को बैठकले नयाँ वि.व्य.स. गठन गर्ने प्रयोजनका लागि आज अभिभावक भेलाको आयोजना गर्ने निर्णय गरेको हो। यस अभिभावक भेलामा धनगढी उपमहानगर पालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख श्री घुम्मन सिं वडायक र विषय विज्ञ शिक्षक श्री गणेश भट्टको उपस्थिति समेत रहेको थीयो। उहाँहरुको रोहवरमा धनगढी उपमहानगरपालिकाको शिक्षा ऐन २०८२ को दफा २४ को उपदफा १ को खण्ड (ख) अनुसार एक जना महिला समेत चारनजा वि.व्य.स. का सदस्यहरुको चयन सर्ब सहमतिबाट भएको छ।

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links