२०८२ पौष ११
आज २०८२ पौष ११ गतेका दिन शुक्रवासरीय क्रियाकलाप अन्तर्गत यस श्री सिद्धनाथ माध्यमिक विद्यालयका कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरुको बीच House-wise हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ। जम्मा पाँच समूहका विद्यार्थीहरुको वीचमा आयोजित यस क्रियाकलापमा होस्टको भुमिका शिक्षक श्री टंक प्रसाद जोशीले गर्नु भएको थियो भने स्कोरिङमा शिक्षक श्री प्रेमराज भट्ट र टाइमिङको भुमिकामा शिक्षक श्री जनकराज अवस्थी हुनुहुन्थ्यो। कार्यक्रम संचालन हुँदै गर्दा लिइएका केही फोटोहरू यहाँ पोस्ट गरिएका छन्।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links