२०८२ पौष १६ गते,
आज धनगढी उपमहानगरपालिको आयोजनामा सञ्चालित एक कार्यक्रममा श्री सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ८-१० मा अध्ययनरत २२ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री किशनदेव उपाध्यायको सभापतित्त्व तथा धनगढी उपमहानगरपालिकाका उप-प्रमुख श्री कन्दकला रानाज्यूको प्रमुख आतिथ्यमा सञ्चालित यस कार्यक्रममा धनगढी उपमहानगरपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत "दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति कार्यक्रम" अन्तर्गत यो छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिमा विद्यार्थीहरुलाई झोला, उत्रपुस्तिका, लेखन सामग्री लगाएतका शैक्षिक सामग्री प्रदान गरिएको छ। कार्यक्रम सञ्चालन हुँदै गर्दा खिचिएका केही तस्विरहरु यहाँ पोस्ट गरिएका छन्।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links