२०८२ पौष १,

यस श्री सिद्धनाथ माध्यमिक विद्यालयले दोस्रो त्रैमासिक परीक्षा २०८२ समाप्त भए पश्चात २०८२ पौष १ गते देखि खेल सप्ताहको आयोजना गरेको छ। विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई खेलकुदको माध्यमबाट प्रस्फुटन गराई उनिहरुका लागि उचित अवसरको खोजिकार्यलाई  सरल बराउने र सवल नागरिक उत्पादनमा टेवा पुर्‌याउने उद्देश्यका साथ यस विद्यालयले हरेक बर्ष खेल सप्ताहको आयोजना गर्ने गर्दछ। यस वर्षको खेल सपताह समय अभावका कारण २०८२ पौष १ देखि ३ गते सम्म संचालन हुने कार्यतालिका रहेको छ। यस वर्षको खेल सप्ताह संचालन हुँदै गर्दा लिइएका केही फोटोहरु यहाँ पोस्ट गरिएका छन्।