२०८२ मंसिर २२,
यस शैक्षिक सत्र २०८२ को अर्धवार्षिक परीक्षा आजबाट सुरु भएको छ। शैक्षिक सत्र २०८२ को विद्यालयको वार्षिक कार्यतालिका अनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका प्रायजसो सबै सामुदायिक विद्यालयहरुमा आजै देखि अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । यस श्री सिद्धनाथ माध्यमिक विद्यालयले पनि विद्यालयको वार्षिक कार्यतालिका अनुसार यस वर्षको अर्धवार्षिक परीक्षा आज मंसिर २२ गतेबाट सञ्चालन गरेको छ। आज विद्यालयमा परीक्षा सञ्चालन हुदै गर्दा लिइएका केही तस्विरहरूः

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links