२०८२ मंसिर १९ गते
धनगढी उपमहानगरपालिका वार्ड नं. ७ मनेहेरा स्थित वडा कार्यालय परिसरमा २०८२ मंसिर १७ गते देखि सिअ उसु क्वानद्वारा आयोजित 'तेस्रो मिनि जुनियर राष्ट्रिय उसु प्रतियोगिता २०८२' तथा 'विद्यालय स्तरीय नृत्य तथा वक्तृत्वकला प्रतियोगिता' मा सहभागि श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरमा अध्ययनरत छात्रा श्री नित्या जोशीले वक्तृत्व कला प्रतियोगितामा तृतीय स्थान हसिल गरेकि छन्। त्यसै गरी कार्यक्रममा नृत्य प्रतियोगितामा समेत यस विद्यालयवाट विद्यार्थीहरुले सहभागिता जनाएका छन्। उक्त कार्यक्रममा तृतीय स्थान हासिल गर्ने छात्रा नित्या जोशी लगाएत सहभागी विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको छ।
यसै गरी विद्यालयमा आयोजित अर्को एक वक्तृत्वकला कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्र छात्राहरुलाई समेत विद्यालयको उक्त कार्यक्रममा पुरस्कार वितरण गरिएको छ।

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links