२०८१ मंसिर २ गते देखि सञ्चालित अन्तर विद्यालय खेलकुद प्रतियोगिताको आज तेस्रो दिन मंसिर चार गते छात्राहरुको कबड्डी खेल प्रतियोगिता सम्पन्न भएको छ। यसका अतिरिक्त साना बालबालिकाहरुको चम्चा खेल, बोरीदौड खेल पनि सम्पन्न भइ सकेको छ। छात्र तर्फ भलिवल खेल प्रतियोगिता र फुटवल खेल प्रतियोगिताको सेमी फाइनल खेल समेत सम्पन्न भइ सकेको छ। यसै गरी छात्र र छात्रा तर्फको १५०० मीटर र ३००० मीटरको दौडको फाइनल समेत सम्पन्न भइ सकेको छ। बाँकी खेल भोली विहान देखि सुरु हुने योजना रहेको विद्यालयका खेल संयोजक शिक्षक श्री दिनेश रोकाया वताउनु हुन्छ।
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links