साना कक्षाका बालबालिकाहरुलाई गराउन सकिने अतिरिक्त क्रियाकलापहरु मध्य कोलाज चित्र बनाउन लगाउनु पनि उनिहरुको अन्तरस्करणको कलात्मक ज्ञान र सीपलाई प्रस्फुटन गराउन लगाउनु नै हो। आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु कक्षा कोठामा यहि कोलाज चित्र बनाउने अभ्यास गरि रहेका छन्। उनीहरुलाई कोलाज चित्र बनाउन सिकाउने कार्य गरी सहयोग भने श्री सरिता शाही म्याडमले गरिरहनु भएको छ। आफुले बनाएका कोलाज चित्रहरु प्रदर्शन गर्दै कक्षा ४ का विद्यार्थी भाइबहिनीहरू।