आज मिति २०८१ कार्तिक २८ गते YARD कैलालीको आयोजना धनगढी चौराह स्थित Hotel Jiyan Hospitality Pvt. Ltd. मा "गुनासो सुनवाइ कार्यविधि २०७४" सम्बन्धि एक दिने अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी १२, श्री ठेकराज माध्यमिक विद्यालय घुडसुवा लगाएत धनगढी उपमहानगरपालिका अन्तर्गतका चारवटा विद्यालयका गुनासो सुनवाइ समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गुनासो सुनवाइ समितिको गठन, विद्यालयमा गुनासो समाधान प्रक्रिया, समितिका सदसहरुको भूमिका लगाएत विविध विषयमा छलफल भएको थियो ।
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links