२०८१ कार्तिक ३० गते देखि मंसिर १ गते सम्म "यार्ड" कैलालीको आयोजनामा "सकारात्मक अनुशासन विधि" सम्बन्धि दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका अन्तर्गतका चारवटा विद्यालयका पाँच पाँच जना शिक्षकहरु गरी प्रत्येक शुक्रवार र शनिवार मंसिर महिनाभरी संचालन हुने यस तालिममा विद्यालयमा सकारात्मक अनुशासन विधि सम्वन्धि छलफल हुने छ। पहिलो चरणको तालिम कार्तिक ३० र मंसिर १ गते सम्पन्न भइ सकेको छ । उक्त तालिममा श्री सिद्धनाथ माध्यमिक विद्यालयका पाँच जना शिक्षकहरुको सहभागिता रहेको थियो । हसभागि शिक्षकहरु श्री दिनेश रोकाया, श्री जनकराज अवस्थी, श्री राजेश भट्ट, श्री ईश्वरी मिश्र र श्री प्रतिमा सिंह हुनुहुन्थ्यो ।
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links