धनगढी उपमहानगरपालिका वार्ड नं. १२ को आयोजना तथा 'Interfaith Harmony & Humanity Nepal' नामक संस्थाको संयोजकत्वमा यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि 'The Art of Study' पढने कला सम्बन्धि कार्यक्रम २०८१ मंसिर २५ गते संचालन गरिएको छ। कार्यक्रम उक्त संस्थाका प्रतिनिधि, वडा कार्यालयका कर्मचारी, यस वडाका जनप्रतिनिधिहरु, विद्यार्थी एवम् शिक्षकहरुको उपस्थितिमा संचालन भएको थियो। कार्यक्रममा उक्त संस्थाका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई पढ्ने कला, पढेकोकुरा सम्झने कलाका सम्बन्धमा छलफल गर्दै नयाँ पढ्ने र सम्झने विधिका सम्बन्धमा प्रकास पार्नु भएको थियो।










Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links