आज २०८१ मंसिर २४ गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी १२, सिद्धार्थनगरमा YARD Nepal को आयोजनामा वडा नं. १२ को वडा कार्यालयको सहजीकरणमा यस वडा नं. १२ का सामुदायिक विद्यालयका बाल क्लवका विद्यार्थीहरु बिच वडा स्तरीय अन्तर विद्यालय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस अन्तरक्रिया कार्यक्रममा वडा नं. १२ का ६ वटा सामुदायिक विद्यालयका बाल क्लवका विद्यार्थी भाइबहिनीहरु, प्रत्येक विद्यालयका प्रतिनिधि शिक्षकहरु, वडाका जनप्रतिनिधिहरु लगाएत YARD Nepal का प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुक अतिथिमा वडा नं. १२ का वडा अध्यक्ष श्री शेर बहादुर महराज्यु रहनु भएको थियो भने विशिष्ट अतिथिमा श्री सिद्धनाथ माधयमिक विद्यालयका प्र.अ. श्री प्रेम बहादुर शाही आशिन हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएत YARD Nepal का प्रतिनिधि समेतले मन्तव्य राख्दै बाल क्लवको भूमिका र विद्यर्थीहरुले विद्यालय तथा समुदायमा खेल्न सक्ने भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो।








Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links