धनगढी उपमहानगरपालिका र काठमाण्डौ विश्वविद्यालय बिच भएको सम्झौता अनुसार शैक्षिक सत्र २०८१ देखि काठमाण्डौ विश्वविद्यालयद्वारा शिक्षकको क्षमता विकास तालिम कार्यक्रम संचालन गरि उक्त तालिममा सहभागि शिक्षकहरुलाई धनगढी उपमहानगरपालिकाको सभाहलमा २०८१ मंसिर १९ गते एक कार्यक्रमको आयोजना गरी प्रमाण पत्र प्रदान गरेको छ। उक्त तालिममा सहभागि यस श्री सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुले पनि प्रामाण पत्र प्राप्त गर्नु भएको छ। यो कार्यक्रमा शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिदै गर्दा कैद गरिएका फोटो क्लिपहरु।





Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links