२०८१ मंसिर २१ गते नियमित शुक्रबारीय कार्यक्रम अन्तर्गत यस श्री सिद्धनाथ माध्यमिक विद्यालयको बालक्लवले समाजिक समस्याका रुपमा विद्यमान बाल विवाह मुद्दाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। समाजमा सानै उमेरमा घरबाट भागि गई बिवाह गर्ने समस्या रहि आएको र यसले समाजमा बालबालिकाहरुको व्यक्तित्व विकास लगाएत उनिहरुको सामाजिक, शारीरिक एवम् आर्थिक जीवनमा समस्या निम्त्याउने गरेको विषयमा कार्यक्रममा विद्यार्थीहरु बिच छलफल र अन्तरक्रिया भएको छ । कार्यक्रमा गैर सरकारी संस्था 'यार्ड' कि प्रतिनिधि सहजकर्ता श्री सुनिता खड्काज्युले कार्यक्रमको विषयवस्तुलाई सहजीकरण गर्दै यस सम्बन्धमा समाजमा सचेतना अभियानको आवश्यकता रहेको र यस बिषयमा बिद्यार्थीहरुको भुमिका महत्वपूर्ण रहने बताउनु भयो। विद्यालयमा यो कार्यक्रमको सञ्चालन हुँदै गर्दा लिइएका केही फोटो क्लिपहरूः








Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links