२०८१ मंसिर २२ गते शनिबारका दिन "यार्ड नेपाल" को आयोजनामा होटेल जियान एण्ड हसपिट्यालिटी प्रा. लि. मा "सकारात्मक अनुशासन विधि" सम्बन्धि एक दिने शिक्षक तालिम सम्पन्न भएको छ। उक्त तालिममा श्री सिद्धनाथ मा.वि. का पाँचजना शीक्षकहरु सहभागी भई तालिम लिनुभएको छ। तालिममा सहभागी हुने शिक्षकहरूमा श्री रोजिना चौधरी, श्री तेजराज भट्ट, श्री टंक प्रसाद जोशी, श्री दिव्या बम र श्री खेमा वि.क. हुनुहुन्छ। शिक्षकहरूले तालिममा सहभागी भई तालिम लिदै गर्दा लिइएका फोटो क्लिपहरू।