यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा PeaceWin नामक गै.स. संस्थाको सहयोगमा २०८१ मंसिर महिनामा स्थापित "किसोरकिसोरी मैत्री सूचना कक्ष" संचालन भईरहेकोमा आज २०८१ पौष १२ गते सोही संस्थाले विद्यालयको शुक्रबासरीय कार्यक्रम संगै विद्यालयमा "किसोरकिसोरी मैत्री सूचना कक्ष संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम" को समेत आयोजना गरेको छ। अभिभावक, वि.व्य.स. सदस्यहरू, शि.अ.संघका सदस्यहरू तथा शिक्षक एवम् विद्यार्थीहरूको संयुक्त उपस्थितिमा संचालन भएको उक्त अभिमुखिकरण कार्यक्रममा सूचना कक्ष संचालन कार्यविधि लगाएत किशोर किशोरी समबन्धि स्वास्थ्य समस्या, समाधान, यौनिक शिक्षा जस्ता विषयमा PeaceWin संस्थाका कार्यक्रम संयोजकले प्रकाश पार्नु भएको थियो।



















Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links