यस शैक्षिक सत्र २०८१ को तेस्रो त्रैमासिक परीक्षा २०८१ पौष २ गतेबाट सञ्चालन भई आज पौष ९ गते समाप्त भएको छ। आजको परीक्षा समाप्त पश्चात गै.स.संस्था Save the Children को सहयोग र YARD को सहजिकरणमा "सकारात्मक अनुशासन विधि" सम्बन्धि विद्यालयमा एक कार्यक्रमको आयोजना गरि कसरी दण्डरहित वातावरणमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिएला भन्ने सम्बन्धमा "Good Morning Sir नामक Video प्रदर्शन गर्दै शिक्षक र विद्यार्थी बिच संस्थाका संयोजक डम्मर बोहराज्यूको सहजीकरणमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले पालै पालो आ-आफ्नो विचार व्यक्त गरेका थिए। कार्यक्रम संचालन हुँदै गर्दा लिइएका केही झलक हरू यहाँ पोष्ट गरिएका छन्।









Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links