धनगढी उपमहानगरपालिका अन्तर्गतका पाँच वटा नमूना विद्यालय मध्यको एक श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरमा यही २०८१ पौष २ गते देखि तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भईरहेको छ। शैक्षिक सत्र २०८१ को बार्षिक कार्यतालिका अनुसार यस शैक्षिक सत्रभरि जम्मा चारवटा परीक्षा सञ्चालन हुनुपर्नेमा हाल तेस्रो त्रैमासिक परीक्षा संचालन भईरहेको छ। यो तेस्रो त्रैमासिक परीक्षा संचालन हुँदै गर्दा आज २०८१ पौष ७ गतेका दिन शिक्षकहरु परीक्षा हलमा गार्डिङ गर्दै गर्दा लिइएका केही फोटो क्लिपहरू।

_13_11zon.jpeg)

_11_11zon.jpeg)


_8_11zon.jpeg)


_5_11zon.jpeg)
_4_11zon.jpeg)

_2_11zon.jpeg)


Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links