श्री सिद्धनाथ माध्यमिक विद्यालयले यस शैक्षिक सत्र २०८१ को तेस्रो त्रैमासिक परीक्षा पौष २ गते देखि ९ गते सम्म संचालन गरि पौष २५ गते विद्यार्थीहरुको नतिजा प्रकाशन गरेको छ। नतिजा प्रकाशन संगै सोही अवसरमा अभिभावकहरुको उपस्थितिमा विद्यर्थीहरुलाई लब्धाङ्कपत्र समेत वितरण गरेको छ। विद्यार्थीहरुले प्राप्तगरेको नतिजाको आधारमा उनीहरुको स्तरीकरण गरि बर्गिकरण गर्ने र सोही आधारमा अपेक्षित स्तर हासिल गर्न नसकेका विद्यार्थीका लागि अतिरिक्त सिकाई कक्षा संचालन गर्ने समेत विद्यालयको योजना रहेको छ। नतिजा प्रकाशन हुँदै गर्दा लिइएका केही फोटोक्लिपसहरू यस प्रकारका छन्।

Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links