आज २०८१ माघ १८ गते शुक्रबासरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२ सिद्धार्थनगरले विद्यार्थीहरुको कबिता वाचन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ। प्रतियोगितामा कक्षा ५ देखि १२ कक्षामा अध्ययनरत छात्र छात्राहरु सहभागि भएका थिए। कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्री टंक प्रसाद जोशीज्यूले गर्नुभएको थियो भने निर्णायकको भूमिकामा विद्यालयकै शिक्षकहरू श्री विमला भण्डारी, श्नी जनकराज अवस्थी र श्री तेजराज भट्ट हुनुहुन्थ्यो। विद्यार्थीहरुको उक्त कविता वाचन प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत छात्रा सरस्वती ढाँटले प्रथम स्थान हासिल गरेकी थिइन्।

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links