आज २०८१ फाल्गुन ४ गते श्री सिद्धनाथ माध्यमिक विद्यालयले आफ्नो "३४ औ बार्षिकोत्सव तथा अभिभावक दिवस २०८१" एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ। ने.का. नेता, भूमि समस्या समाधान आयोग कैलालीका जिल्ला अध्यक्ष श्री यज्ञराज उपाध्यायज्यूको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री किसनदेव उपाध्यायज्यूले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय अभिभावक, शिक्षाप्रेमी, समासेवी लगाएत तीन समय बढी अभिभावकज्यूहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्री टंक प्रसाद जोशीज्यूले गर्नु भएको थियो। कार्यक्रममा विद्यालयका प्र.अ. श्री प्रेम बहादुर शाहीज्यूले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयलाई प्रत्यक्ष एवं परोक्षरुले योगदान गर्नुहुने अभिभावक, शिक्षक, समाज सेवी लगाएतका व्यक्तित्त्वहरुलाई विद्यालयले सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो।
कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्ना प्रतिभाहरु गीत, गजल, नाटक तथा नृत्यको रुपमा प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक एवं मनोरन्जनपूर्ण बनाई कार्यक्रमको शोभा बढाएका थिए। कार्यक्रम संग सम्वन्धित केही फोटोक्लिप्सहरु यहाँ पोष्ट गरएका छन्।

Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links